People will soon realize good governance shall be the Prime Minister claim
आजै काठमाण्डौंमा आयोजित अर्को कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले
आफ्नो नेतृत्वको सरकारले तीव्र रुपले काम देखाउन र जनतामा फैलिएको भ्रम
चिर्न नसकेको स्वीकार गर्नुभयो । तर केही समयमा नै वर्तमान सरकारले गरेका
कामकारवाहीप्रति कसैको गुनासो नरहने प्रधानमन्त्री ओलीको विश्वास छ ।
0 comments: